×
गृहपृष्ठ
बिशाल न्युज
राजनीति
समसामयिक
प्रदेश
खेलकुद
मनोरञ्जन
विश्व
अपराध
स्वास्थ्य
अर्थ
विचार
कानुन
गृहपृष्ठ
बिशाल न्युज
राजनीति
समसामयिक
प्रदेश
खेलकुद
मनोरञ्जन
विश्व
अपराध
स्वास्थ्य
अर्थ
विचार
कानुन
×
Search
अपराध
धारिलो हतियार प्रहार गरी छोराद्वारा बाबुको हत्या
काठमाडौँ । कञ्चनपुर र कास्की जिल्लाबाट लागूऔषधसहित तीन जनाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका-९ धनसिंगा बस्ने ४० वर्षीया लक्ष्मी जैशी र भरात लख्खिमपुर खिरी विसैनपुरी उत्तर प्रदेश भारत बस्ने ४९ वर्षीय महंगा सिहलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ४ सय ८७ ग्राम १ सय २० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डा कंकडबाट खटिएको प्रहरीले लक्ष्मी जैशीको घरबाट उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो । उता कास्कीको पोखरा महानगरपालिका-१४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३५ ग्राम र गाँजाको तयारी धुलो (पोल्यान) जस्तो देखिने पदार्थ १० ग्रामसहित नर्वेका नागरिक ५३ वर्षीय रुन फ्लाथा शुक्रबार बिहान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौँ जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध गाँजा शीर्षक मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।काठमाडौँ । कञ्चनपुर र कास्की जिल्लाबाट लागूऔषधसहित तीन जनाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका-९ धनसिंगा बस्ने ४० वर्षीया लक्ष्मी जैशी र भरात लख्खिमपुर खिरी विसैनपुरी उत्तर प्रदेश भारत बस्ने ४९ वर्षीय महंगा सिहलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ४ सय ८७ ग्राम १ सय २० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डा कंकडबाट खटिएको प्रहरीले लक्ष्मी जैशीको घरबाट उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो । उता कास्कीको पोखरा महानगरपालिका-१४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३५ ग्राम र गाँजाको तयारी धुलो (पोल्यान) जस्तो देखिने पदार्थ १० ग्रामसहित नर्वेका नागरिक ५३ वर्षीय रुन फ्लाथा शुक्रबार बिहान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौँ जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध गाँजा शीर्षक मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरामा नेपाल-चाइना फोटो प्रदर्शनी
ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था
हातहतियार समेत जुवा खेल्दै गरेका छ जना पक्राउ
दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुङ्गा हानाहान
अनलाईनमार्फत ठगी गरेको अभियोगमा नौ जना पक्राउ
चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला
झापा,दाङ र बाँकेबाट जबरजस्ती करणी गरेको अभियोगमा ५ जना पक्राउ
नेपालगञ्जमा दिनदिनै मोटरसाइकल चोरी
First
Previous
27
28
29
30
31
Next
Last