८२ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

0 Shares

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६३४ नमूना परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै सक्रिय संक्रमितको सख्ंया  ३६१ पुगेको छ ।

त्यस्तै, वितेको २४ घण्टामा कोरोना संक्रमणकै कारण थप एक जनाको ज्यान गएको छ । हाल ५ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २९ जना संस्थागत आइसोलेसनमा छन् ।

सम्बन्धित समाचारसबै