कांग्रेसको पदाधिकारी बैठक बस्दै

0 Shares

काठमाडौँ- नेपाली कांग्रेसले शुक्रबार ४ बजेका लागि पदाधिकारी बैठक डाकेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक डाकिएको छ ।

बैठकमा पार्टीका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुनेछ ।

सम्बन्धित समाचारसबै