रास्वपा केन्द्रीय समिति बैठक बसुन्धारामा जारी

0 Shares

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भर्खरै सुरु भएको छ । पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो । शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।

सम्बन्धित समाचारसबै