झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय पक्राउ

0 Shares

काठमाडौं – नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्र्दै आएका थिए ।

सम्बन्धित समाचारसबै