आमिर खान विपश्वना ध्यानका लागि काठमाडौंमा

0 Shares

काठमाडौं– बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। विपश्यना ध्यानका लागि उनी काठमाडौं आएका हुन्।

आज बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका आमिरलाई उद्योगी रुप ज्योतिले स्वागत गरेका छन्। त्यहाँबाट उनी ज्योति समूहले सञ्चालन गरेको बूढानीलकण्ठस्थित विपश्यना केन्द्रतर्फ लागेका छन्। त्यहाँ उनले १० दिन ध्यान गर्ने बताइएको छ।   ध्यानपछि नेपालमा उनका थप कार्यक्रम के छन् भन्ने खुलेको छैन।

सम्बन्धित समाचारसबै