सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

0 Shares

काठमाडौँ – नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे।

भुटानी शरणार्थी नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले वैशाख २० मा पेप्सीकोलाबाट पक्राउ गरेको थियो । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

सम्बन्धित समाचारसबै