आरजु राणाविरुद्ध अनर्गल प्रचार नगर्न तरुण दलको आग्रह

0 Shares

काठमाडौं – नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित समाचारसबै