नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रीपरिषद् बैठक जारी

0 Shares

काठमाडाै‌ं । सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।  सिंहदरबारमा जारी बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेसँगै आजै सदनमा प्रस्तुत गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सम्बन्धित समाचारसबै