सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

0 Shares

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।  गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमलाई मंगलबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो ।

योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।

सम्बन्धित समाचारसबै