दशनामी परिवारको पहिलो ऐतिहासिक मुल मन्त्रको रेकर्ड सम्पन्न

0 Shares

असार १६- दशनामी परिवारको पहिलो ऐतिहासिक मुल मन्त्र रेकर्ड गरिएको छ ।

नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरीको शब्द रहेको उक्त गितमा चर्चित गायक तथा सङ्गितकार बाबुल गिरीको संगित रहेको छ ।

जसमा स्वर अहिलेका लोकप्रिय तथा चर्चित गायक कर्ण राज गिरी,बाबुल गिरी,मनु पुरी र अस्मिता भारतीको रहेको छ।गित अकोस्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

मन्त्र : तिर्थाश्रमवनारण्यगिरीसागर्पर्वता
सरस्वतीपुरी चैव भरती च रहेको छ ।

सम्बन्धित समाचारसबै