रौतहटमा एक युवकको शव फेला

0 Shares

रौतहट । रौतहटको  झाँझ खोलाको निर्माणाधिन पुलको पूर्वी पिलरको रिङमा बेवारिसे अवस्थामा शुक्रवार युवकको शव फेला परेको छ।

यमुनामाई  ४ र दुर्गा भगवती गाउँपालिका ५ को सीमानामा पर्ने उक्त नदीको पुलको पिलरको रिङभित्र अन्दाजी २४–२५ बर्षको युवकको शव विहान स्थानीयहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।

सम्बन्धित समाचारसबै