यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency
Unit
Buy
Sell
INR  (Indian Rupee)
100
160.00
160.15
USD  (U.S. Dollar)
1
133.07
133.67
EUR  (European Euro)
1
143.32
143.97
GBP  (UK Pound Sterling)
1
167.44
168.20
CHF  (Swiss Franc)
1
152.20
152.89
AUD  (Australian Dollar)
1
87.35
87.74
CAD  (Canadian Dollar)
1
97.90
98.34
SGD  (Singapore Dollar)
1
99.30
99.75
JPY  (Japanese Yen)
10
9.17
9.21
CNY  (Chinese Yuan)
1
18.60
18.69
SAR  (Saudi Arabian Riyal)
1
35.48
35.64
QAR  (Qatari Riyal)
1
36.48
36.65
THB  (Thai Baht)
1
3.78
3.80
AED  (UAE Dirham)
1
36.24
36.40
MYR  (Malaysian Ringgit)
1
28.47
28.60
KRW  (South Korean Won)
100
10.08
10.13
SEK  (Swedish Kroner)
1
12.72
12.78
DKK  (Danish Kroner)
1
19.22
19.31
HKD  (Hong Kong Dollar)
1
17.03
17.11
KWD  (Kuwaity Dinar)
1
431.58
433.53
BHD  (Bahrain Dinar)
1
352.98
354.58

 

सम्बन्धित समाचारसबै