भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी

0 Shares

काठमाडौँ । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो ।

क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि हाल नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दियो ।

सम्बन्धित समाचारसबै