बालकुमारी घटनाको छानबिन गर्न आज उच्चस्तरीय न्यायिक आयोग बन्दै

0 Shares

काठमाडौं । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय न्यायिक आयोग गठन गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि उच्‍चस्तरीय छानबिन आयोग गठन गर्न लागेको हो ।

कांग्रेस नेता रमेश लेखकका अनुसार गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्ने छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

सम्बन्धित समाचारसबै