सोलुखुम्बुको नेबिसंघमा बिभूषण राईको क्रेज आकाशिँदो

0 Shares

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको नेबिसंघमा बिभूषण राईको क्रेज चुलिँदै गएको छ ।  उनको संस्थाप्रतीको माया र अथक मेहनतले गर्दा उनको चर्चा चलेको हो ।

बिभूषण राई जिल्ला कार्यसमितिका चलाएमान नेता हुन  उनले ८ स्थानीय तह मध्य ७ वटा इकाई गठन गर्न आफै उपस्तिथि भएका छ्न ।

जिल्ला सचिव एवम् प्रवक्ता राई ले अब थप नेपाल विद्यार्थी संघ सोलुखुम्बुलाई  प्रभावकारी र चलायमान बनाउने साथै आफु सदैव संघ र विद्यार्थी माज रहने समेत बताएका छन ।

राई नेपाल बिद्यार्थी संघ माप्य दुधकोशी गाउँ पालिका सम्योजक ,नेपाली कांग्रेस प्रचार बिभाग जिल्ला सदस्य ,बिपि कोइराला युवा नेतृत्व मन्च कार्यसमिति सदस्यका साथै सरसफाइ अभियानता समेत हुन ।

 

सम्बन्धित समाचारसबै