काभ्रे- १ मा माओवादीका दोङको सुरुवाती अग्रता

0 Shares

काभ्रे – काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले ३८५ मतसहित सुरुवाती अग्रता कायम गरेका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

उनलाई नेकपा एमालेका रेशम लामाले ३१५ मतसहित पछ्याइरहेका छन् ।

सम्बन्धित समाचारसबै