प्रशिक्षक देवीप्रसाद दाहालको शिक्षक सेवा तयारीको सन्दर्भ पुस्तक बजारमा

0 Shares

काठमाडौं । शिक्षक सेवा आयोगका प्रशिक्षक देवीप्रसाद दाहालले लेखेको माध्यामिक तहको नेपाली विषयको सन्दर्भ पुस्तक बजारमा आएको छ । यो परिमार्जित दोस्रो संस्करण हो । पुस्तकलाई इन्सपाएर पब्लिकेशनले बजारमा ल्याएको हो ।
यस्ता छन पुस्तकका विषेशताहरु

नेपाली विषयमा सफल हुन २०० ओटा अचुक उपायहरू समावेश गरिएका,
बुँदागत रूपमा सहज हुने गरी विषयवस्तु प्रस्तुत गरिएको,
हस्तलिखित नमुना प्रश्नोत्तर समावेश गरिएको,
शिक्षक सेवा आयोगको २०७९ को पुरानो प्रश्नोत्तरलाई हस्तलिखित रूपमा प्रस्तुत गरिएको,
प्रत्येक एकाइका सम्भावित नमुना प्रश्नहरू समावेश गरिएका,
नेपाली विषयको माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ समाविष्ट ।

सम्बन्धित समाचारसबै