बाजुरामा कांग्रेसका बद्री पाण्डेकाे अग्रता कायमै

0 Shares

काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले  १२ मतले लिड गरिरहेका छन् । पाण्डेले  ५ हजार १०६ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।

मंसिर ४ मा  सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै रोकिएको मतगणना बुधबारबाट सुरु भएको छ । ​एमालेले पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले मंगलबार मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचारसबै