ग्लोबल आइएमई बैंकको सेवा २ दिनसम्म बन्द हुने

0 Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात सोमबारदेखि दुवै संस्थाको एकीकृत कारोबार सुरु हुने भएको छ ।यसका लागि डेटा माइग्रेसनको काम जारी रहेकाले आज शनिबार र भोलि आइतबार ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा बन्द हुने भएको छ ।

यस अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिड कार्ड, एजेन्ट मार्फत हुने रेमिट्यान्स सेवा भने सञ्चालन हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचारसबै