लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजबाट सुरु 

0 Shares

दाङ – लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजबाट सुरु हुने भएको छ । लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।

सम्बन्धित समाचारसबै