पोखराकाे एक फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

0 Shares

पोखरा – पोखरा १४ चाउथेमा रहेको पाल्पाली फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगमा ३ करोड  क्षति भएको छ । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

सम्बन्धित समाचारसबै