राष्ट्रपतिमा निर्वाचनमा सहयोग गर्न नेकपा एसलाई एमालेले पठायाे पत्र

0 Shares

काठमाडाैं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचनमा सहयोग गर्न नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएका छन्।

ओलीले माधव कुमार नेपाललाई पठाएको पत्रमा पुस १० को सहमतिलाई पनि आधार बनाएको छ। ओलीले माधव नेपाल ने‍तृत्वको नेकपा एसलाई पार्टीको मान्यता दिन हिचकिचाउने गर्छन्। तर आज उनले उक्त पत्रमा पार्टीको नाम नै उल्लेख गरी अध्यक्ष नेपाललाई पार्टीगत रूपमा पहिलो पहिलो पत्र पठाएका हुन्।

सम्बन्धित समाचारसबै