एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दै

0 Shares

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीले जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा एकीकृत समाजवादी राजनीतिक समिकरण फेरिएसँगै सरकारमा जाने तयारीमा छ  ।

सम्बन्धित समाचारसबै