प्रभु साहको आम आदमी र माओवादी समाजवादीबीच एकीकरण हुने

0 Shares

काठमाडौँ – प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ।

आज बिहान ११ बजे  अनामनगरस्थित किम्चि बैंक्वेटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भूषण साहले जानकारी दिए ।  नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन् ।

सम्बन्धित समाचारसबै