0
Shares
काठमाडौँ – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका १९ कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।
करार सेवाका लागि कन्सल्टेन्ट कार्डियोलोजिष्ट (नवौँ) एक जना, ट्रान्सप्लान्ट कोर्डिनेटर (छौटौँ) ३ जना, स्टाफ नर्स (पाँचौँ) १४ जना र हेमोडायलाइसिस टेक्निसियन (चौथो) एक जनाका लागि दरखास्त आव्हान गरिएको हो ।
