साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज रुससँग खेल्दै

0 Shares

काठमाठौं – बंगलादेशको ढाकामा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल आज आफ्नो तेस्रो खेलमा युरोपियन टोली रुसको सामना गर्दैछ । नेपाल र रुसबीचको खेलमा बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

यसअघिका दुई खेलमा मिश्रित नतिजा निकालेको नेपालका लागि उपाधि होडमा कायम रहन रुसलाई हराउनुपर्नेछ । तर प्रतियोगितामा रुस सबैभन्दा लयमा देखिएको छ । नेपाल पहिलो खेलमै भारतसँग ४-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५-० ले हराएको थियो ।

सम्बन्धित समाचारसबै