लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन सुरु

0 Shares

बुटवल– नेपाल पत्रकार महासंघको आयोजनामा राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा सुरु भएको छ । राष्ट्रिय मिडिया सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् ।

देशभरका पत्रकार महासंघका अध्यक्ष, संगठनका अध्यक्ष तथा पदाधिकारीहरू सम्मेलनमा सहभागी छन् । तीन दिनसम्म चल्ने सम्मेलनले मिडिया सञ्चालन सम्बन्धी नीतिगत विषयमा छलफल गी घोषणापत्र जारी गर्ने आतिथ्यता गरेको नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।

सम्बन्धित समाचारसबै