शान्तिबाटिकामा मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन

0 Shares

काठमाडौँ – राजधानीको शान्तिबाटिकामा मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन भएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिले घटनाको छानबिन गरी रिपोर्ट बुझाउने छ । सो घटनामा प्रहरीका डीएसपीसहित ८ जना घाइते भएका थिए भने आन्दोलनकारीतर्फ पनि २० जना घाइते भएका थिए ।

सम्बन्धित समाचारसबै