विप्लव निकट युवा संघका महासचिव माओवादी केन्द्रमा

0 Shares

काठमाडौं– विप्लव नेतृत्वको नेकपा निकट युवा संघका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारीसहितका युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

उनीहरूलाई प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेको बताइएको छ।

 

सम्बन्धित समाचारसबै