कतारविरुद्ध नेपालको खराब सुरुवात

0 Shares

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ रनमा दुई विकेट गुमाएको हो ।

दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भएका हुन् । कतारका लागि दुवै विकेट गायान मुनाविराले लिएका हुन् ।

सम्बन्धित समाचारसबै