रास्वपा अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्ले चयन

0 Shares

काठमाडौँ –  डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिम्मेवारी दिएको छ । वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका हुन्।

रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो । रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन् । स्वर्णिम चुनावअघि कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचारसबै