भारतमा उपचारका क्रममा भएकाे खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा

0 Shares

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । राष्ट्रपति  पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै  भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान  (एम्स) मा उपचार भएको थियो ।

सम्बन्धित समाचारसबै