काठमाडौं महानगरले करारमा माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन

0 Shares

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।  आज एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।

सम्बन्धित समाचारसबै