सुरक्षा न्यूजका सञ्चालक भण्डारी पक्राउ

0 Shares

काठमाडौं– पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन्। सुरक्षा न्यूज अनलाइनका सञ्चालक भण्डारी शनिबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो। उनलाई सरकारी काजजात कीर्ति गरेको आरोप लागेको छ। पक्राउ पुर्जी जारी भएपछि  उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए।

सम्बन्धित समाचारसबै