राष्ट्रियसभाकाे बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0 Shares

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक आज अपराह्न ४ बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्नेछ ।  सङ्घीय संसद् भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन् भने अध्यक्ष तिमिल्सिनाले  राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सम्बन्धी  पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचारसबै