पाटन अस्पतालमा ३ दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया

0 Shares

काठमाडौं – ललितपुरस्थित पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । वैशाख १८ गते जन्मिएको शिशुको कम्मरभन्दामुनि १२ सय ग्रामको ट्युमर देखिएपछि वैशाख २१ गते शल्यक्रिया गरिएको न्युरोसर्जन डा. रुपेश राउतले जानकारी दिए ।

‘फेटिफ्रम सेक्रोसिगल टेराटोमा’ नामक जटिकल प्रकारको ट्युमर देखा परेकाले जन्मिएको तीन दिनमै शल्यक्रिया गरिएको उनले बताए ।

सम्बन्धित समाचारसबै