कांग्रेस सांसद बजगाईंले गरे गृहमन्त्रीकाे प्रशंसा- ‘गोरखाली गृहमन्त्रीलाई सलाम’

0 Shares

काठमाडौँ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेका छन् । बुधबार संसदमा सम्बोधन गर्दै उनले गृहमन्त्री श्रेष्ठको प्रशंसा गर्दै गोरखाली गृहमन्त्री सलाम भनेका हुन्  । बजगाईंले भुटानी शरणर्थी प्रकरणप्रति संकेत गर्दै भ्रष्टाचारीको कुनै पार्टी नहुने भएकाले कारवाही हुनुपर्नेमा जोड दिए ।

यस्तै सरकारी स्वामित्वको नाफामा सञ्चालित १५ अर्बको सम्पति भएको स्टक एक्सचेन्ज विस्थापित गर्नेगरी १४ अर्बको खेल भएको बजगाईंले बताए  ।

सम्बन्धित समाचारसबै