शहिद स्मारक लिगमा आज एक मात्रै खेल

0 Shares

काठमाडौं । शहिद स्मारक लिगमा आज एक खेल हुदैँछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

रंगशालामा आज थ्रि–स्टार क्लब र सातदोबाटो युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

सम्बन्धित समाचारसबै