स्थानीय तहका प्रतिनिधिहरुलाई एमालेको प्रशिक्षण (तस्बिरहरु)

0 Shares

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम राखेको छ ।

काठमाडौंमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षणको उद्घाटन गर्दै सम्बोधन गरेका छन् ।  एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी भएका छन् ।

सम्बन्धित समाचारसबै