कांग्रेस केन्द्रीय समिति बैठक एक साताका लागि स्थगित

0 Shares

काठमाडौं । बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साताका लागि स्थगित गरेको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय गरिएको कांग्रेस पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

 

 

सम्बन्धित समाचारसबै