एसिया कप क्रिकेटको उद्घाटन सत्रमा गायिका त्रिशला गुरुङले दिइन् प्रस्तुति

0 Shares

काठमाडौं । पाकिस्तानमा बुधबारबाट एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।

मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन् । उद्घाटन सत्रमा नेपाल र पाकिस्तानबीचको खेल भइरहेको छ ।

सम्बन्धित समाचारसबै