श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

0 Shares

कपिलवस्त, १५ कात्तिक । श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।

विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचारसबै