कोटेश्वर चोकमै खुल्यो चेन्ज युनिसेक्स सलोन

0 Shares

कोटेश्वरः चेन्ज युनिसेक्स सलोन ओपनिङ भएको छ । काठमाडौको कोटेश्वर चोक नजिकै चेन्ज युनिसेक्स सलोन ओपनिङ भएको हो ।

ओपनिङका कममा विहान आठबजेदेखि बेलुकी नौ बजेसम्म दैनिक सलोन खुल्ला रहने चेन्ज युनीसेक्स सलोनका सन्चालक सुरज थापा बताए ।

उनले सलोनमा केटाकेटि दुवैको हेयर कट,नेल,मेकप,टेराटिन लगायत पालरमा हुने सबै कुरा हुने बताए । सलोन सम्बनन्धी थप जानकारीका लागि ९८६४०१७९2८ मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित समाचारसबै