हेमन्तले लिए अफगानिस्तानको दोस्रो विकेट

0 Shares

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट  प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको दोस्रो विकेट लिएको छ । अफगानिस्तानको दोस्रो विकेट हेमन्त धामीले लिएका हुन् ।

उनले पाकिस्तानका खालिद तनिवाललाई गुल्सन झाद्वारा क्याच गराएका हुन् । ओपनर ब्याट्सम्यान खालिद १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए ।

सम्बन्धित समाचारसबै