आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने छ ।

कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

सम्बन्धित समाचारसबै