रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

0 Shares

काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचारसबै