माघे संक्रान्तिमा मगर समुदायको सांस्कृतिक र्‍याली (तस्बिरहरु)

0 Shares

काठमाडौँ । माघे संक्रान्तिका अवसरमा मगर समुदायले काठमाडौँमा सांस्कृतिक र्‍याली निकालेका छन् । नेपाल मगर संघको आयोजनामा सोमबार काठमाडौँको भृकुटी मण्डपदेखि टुडिखेलसम्म सांस्कृतिक र्‍याली निकालिएको हो । मगर समुदायको भेषभुषा झल्किने गरी र्‍याली निकालिएको थियो ।

सम्बन्धित समाचारसबै