0
Shares
काठमाडौं– माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै छ । आज र भोली (शनिबार) बस्ने गरी माओवादी केन्द्रले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको हो ।
माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।
बैठक राष्ट्रिय सभा गृहमा बस्ने छ । यो बैठकमा विधान सम्मेलनबारे छलफल हुने छ ।