0
Shares
नर्वे । नर्वे तामाङ समाजले ल्होछार कार्यक्रम सम्पन्न गरेको छ । उक्त ल्होछार कार्यक्रम एनआरएनका अध्यक्ष विष्णु गौतमको पमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता भने ज्ञानेन्द्र लामाले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न देशका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

सो कार्यक्रमलाई थप मनोरन्जन दिनको लागि र्पोचुगलबाट चर्चित गायक रामबाुबु योन्जन समेत आएका थिए । त्यस्तै नर्वेमा वसोबास गर्दै आएका हजारौ तामाङ समुदायका र अन्य समुदायका नेपालीहरुले सहभागिता जनाएका थिए । सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको नर्वे तामाङ समाजका सहसचिव सागार घिसिङले विशाल न्युजलाई जानकारी दिए ।

